• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

मनमोहक मुस्ताङ (फोटो फिचर)

मुस्ताङ । पछिल्लो समय मुस्ताङ भ्रमण गर्नेहरुको संख्या निकै बढेको छ । प्राकृतिक सुन्दरता, धार्मिक एवं जैविध विविधताले भरिएको मुस्ताङको सौन्दर्यमा रमाउनेहरु बढेका छन् ।