काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डाको सहमति भएसँगै नयाँ मन्त्रीहरूको शपथ आजै हुने भएको छ।
बुधबार अपराह्न ५ बजे नवनियुक्त मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
तीन जना मन्त्रीहरुले गत सोमबार शपथ लिएका थिए