काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ दल नेकपा माओवादीबाट नारायण प्रसाद दाहाल र विपक्षी दल नेपाली कांग्रेसबाट युवराज शर्माको उम्मेदवारी परेको थियो ।