• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सीआईबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही सिफारिस

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाही हुने भएको छ ।

सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको भन्दै जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो ।

सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेपनि प्रहरीकै पूर्वउच्च अधिकारी र राजनैतिक नेतृत्वलगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको गृह मन्त्रालयले जनाएको छ ।