• २०८३ असार १७
  • 2026 July 01, Wednesday

इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले सचिवालय बैठकले आगामी वैशाख १५ गते हुने संसदीय उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।