राप्रपाको जुलुसमा प्रहरीले हान्यो पानीको फोहोरा

काठमाडौं । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । उक्त प्रदर्शन उत्कर्षमा पुग्न थालेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।

सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको हो।