
काठमाडाैं । सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले घटेको छ ।
मंगलबार पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको थियो । बुधबार सुनको भाउ तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, बुधबार पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएकाे छ ।