• २०८३ जेठ २२
  • 2026 June 05, Friday

जलमग्न टेकु क्षेत्र

काठमाडौँ । गएराती परेको अविरल वर्षाका कारण काठमाडौँको टेकु क्षेत्र डुबानमा परेको छ । नदीको बाढी बस्तीमा पछेपछि टेकु क्षेत्र जलमग्न भएको हो ।

शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् ।

टेकु क्षेत्रको बस्ती बिहानबाटै डुबानमा परेको थियो । ती क्षेत्रमा उद्धारका लागि प्रहरीसमेत पुगेको थिए ।