
काठमाडाैं । आठबीसकाेट नगरपालिका -३ रुकुम पश्चिम घर भएका सामुयल बुढा मगर काठमाडाैंकाे कीर्तिपुरबाट हराएका छन् ।
नेपालीमा हिन्दी भाषा मिक्स गरेर बाेल्ने कालाे टिसर्ट र राताे हाफपाइन्ट लगाएकाे, टाउकाेमा हल्का चाेट लागेकाे जस्ताे देखिने अन्दाजी २६/२७ वर्षका व्यक्ति मंगलबार बिहान कीर्तिपुरकाे पाँगाबाट हराएका हुन् ।
हराएकाे ब्यक्ति भीरबाट लडेर टाउकाेमा गम्भीर चाेट लागेकाेले एक महिनादेखि ट्रमा सेन्टरमा उपचार भइरहेकाे थियाे । यदि कोही कसैले भेट्नुभएमा परिवारकाे सम्पर्क नम्बर ९८४५५५४४१८ वा ९८४३७७२५२४ मा खबर गरिदिनुहुन विनम्र अनुराेध गर्दछाैँ ।