कर्णाली याक्स टस जितेर बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्दै छ ।

शुक्रबार टीयू क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीका कप्तान सोमपाल कामीले चितवन राइनोजविरुद्ध टस जितेर बलिङ रोजेका हुन्।चितवन राइनोज्ले ब्याटिङको निम्तो पाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१