थपिए २६ जना कोराेना संक्रमित, ३७ जना निकाे

काठमाडाैं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८ सय ६६ पीसीआर परीक्षणका क्रममा २३ जना र १ हजार २ सय १२ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप ३७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार १ सय ११ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय ५४ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१