
काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् ।
‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मुल नाराका साथ उनले आफ्नो चुनावी घोषणापत्रका रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन खाले योजना तय गरेकी छन् ।
उनको घोषणापत्रको पूर्णपाठ हेर्नुहोस् :