१२ जना कोरोना संक्रमित थपिदा, ३६ जना निको

काठमाडौं । नेपालमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय ५० पिसिआर परिक्षणका क्रममा ११ जना र ७ सय ३० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ३६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ३९ जना निको भएका छन् । हाल नेपालमा ३ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले ज

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१