एमालेले भोलि निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्दै, पार्टी कार्यालय सारिने

काठमाडौं । नेकपा एमालेले शनिबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ ।

७४ औं स्थापना दिवसको अवसरमा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

तुल्सीलाल स्मृति भवन च्यासलमा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय कार्यालय स्थानान्तरण तथा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक लगायतका कार्यक्रम राखिएको उनले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१