• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्ताे छ कक्षा १२ को परीक्षाको संशोधित समयतालिका (तालिकासहित)

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ११ गतेदेखि तय गरिएको परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार अब परीक्षा यही वैशाख २१ गतेदेखि हुनेछ । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

बोर्डले कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका बुधबार सार्वजनिक गरेको हो ।