• २०८३ जेठ २२
  • 2026 June 05, Friday

खेलाडीसँग मुख्य प्रशिक्षक स्टुअर्ट ल

काठमाडौं । अष्ट्रेलियन पूर्व क्रिकेटर स्टुअर्ट लले शनिबार आफ्नो कार्यभार सम्हालेका छन् ।

शनिबार बिहान नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो ।

शुक्रबार राती काठमाडौँ आइपुगेका राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले आज खेलाडी र पदाधिकारीबीच परिचयसहितको अन्तरक्रिया गरेका थिए ।