शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन

काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि २ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि, प्रविधिको प्रयोग विस्तार र पूर्वाधार सुधारमा बजेट केन्द्रित गरिने जानकारी दिए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१