• २०८३ असार ५
  • 2026 June 19, Friday

गृहमन्त्रीलाई बोल्न दिएकामा रास्वपा र राप्रपाको बेल घेराउ र नाराबाजी

काठमाडौं । सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाले बेल घेराउ गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र छानबिनको माग गर्दै उनीहरुले बेल घेराउ र नाराबाजी गरेका हुन् ।

तैपनि गृहमन्त्री लेखकले बोल्न नरोकिएपछि उनीहरुले नाराबाजी गरिरहेका छन् ।