• २०८३ असार ४
  • 2026 June 18, Thursday

रास्वपाका सांसदले अभद्र व्यवहार देखाएको भन्दै कांग्रेसले बैठकबाट निष्कासनको माग

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले रास्वपाका सांसदहरूले सदनमा अभद्र व्यवहार देखाएको भन्दै निष्कासनसम्मको माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक श्याम घिमिरेले यस्तो माग गरेका हुन् ।