• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यसरी हेर्न सकिने छ एसईईको नतिजा

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दै छ ।बोर्डले एक सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआर सेवामार्फत हेर्न सकिने जानकारी दिएको हो।

विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरी नतिजा हेर्न सक्नेछन्। बोर्डले नतिजा प्रकाशनका लागि विभिन्न फर्म तथा संस्थाहरूलाई अनुमति प्रदान गरेको छ।

नतिजा हेर्न सकिने वेबसाइटहरू, एसएमएस र आईभीआर (IVR) :