• २०८३ असार ४
  • 2026 June 18, Thursday

प्रधानमन्त्री ओलीले संसदमा दिए स्पेन भ्रमणको जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्‌मा जानकारी गराएका छन् ।

राष्ट्रसंघको विकास वित्त सम्बन्धी चौँथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएको भ्रमणबारे आजको प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन् ।

असार १४ गते नेपालबाट स्पेन गएका प्रधानमन्त्री ओली असार २० गते नेपाल फर्किएका थिए ।