एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो । बैठकमा पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारीबारे छलफल हुनेछ ।

एमालेले २ साउनमा पोलिटब्युरो र ५ साउनमा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१