• २०८३ जेठ २२
  • 2026 June 05, Friday

यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर)

रुपन्देही । अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउन लागिएकाे छ ।

भैरहवाका मुस्लीम समुदायले पनि याे पर्व मनाएका छन् । सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएकाे छ ।