• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

  • २०८२ भदौ ९, सोमबार १४:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक सोमबार बेलुकी ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रशासन स्रोतले जनाएको छ।

बैठकमा सरकारका नियमित कामकाजसँगै केही नियुक्ति, सरुवा र बढुवा सम्बन्धी निर्णय हुने बताइएको छ।

  • २०८२ भदौ ९, सोमबार १४:३८