• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

कृषि विकास बैंकको नयाँ अध्यक्ष डिम प्रसाद पौडेल

  • २०८२ भदौ ११, बुधबार ११:०८

काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् ।

बुधवार बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदका लागि चयन गरेको हो। पौडेललाई यसअघि अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो।

हाल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जी लिमिटेडका अध्यक्ष रहेका पौडेललाई समितिको बैठकले कृषि विकास बैंकको नेतृत्वको जिम्मेवारी दिइएको हो।

  • २०८२ भदौ ११, बुधबार ११:०८