• २०८३ असार २७
  • 2026 July 11, Saturday

काठमाडौंको पूरानो बानेश्वरमा प्रदर्शन

  • २०८२ भदौ २४, मङ्गलबार ११:०४

काठमाडौं । मंगलबार बिहानैदेखि पूरानो बानेश्वरमा युवाहरुको आन्दोलन सुरु भएको छ ।

हिजो सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा जेएजी पुस्ताले गरेको आन्दोलन भड्किएपछि धेरै जनाको मृत्यु भएको थियो ।

आज सोही आन्दोलनको निरन्तरतामा युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन् । पुरानो बानेश्वरको क्षेत्रमा सबै युवाहरुले बिहानैदेखि रोडमा टायर, टेबल र कागजहरु जलाइरहेका छन् ।

  • २०८२ भदौ २४, मङ्गलबार ११:०४