• २०८३ जेठ २५
  • 2026 June 08, Monday

देउवा निवासमा उग्र प्रदर्शन, तोडफोड र आगजनी

  • २०८२ भदौ २४, मङ्गलबार १२:०३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाको घरमा युवाहरुले तोडफोडसहित आगजनी गरेका छन् ।

मंगलबार बुढानिलकन्ठस्थित देउवा निवासमा आगजनीगरी घर अगाडि प्रदर्शन गरेका हुन् ।

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।

  • २०८२ भदौ २४, मङ्गलबार १२:०३