• २०८३ जेठ २५
  • 2026 June 08, Monday

कांग्रेसको पार्टी कार्यालयमा आगजनी

  • २०८२ भदौ २४, मङ्गलबार १२:१६

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालयमा जेनजी पुस्ताका आन्दोलनकारीहरुले आगजनी गरेका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरुले नाराबाजी गरेको थिए । केही समयपछि उनीहरुले तोडफोडसहित आगजनी गरेका हुन् ।

सोमबार भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोस नेताहरुको निवास र पार्टी कार्यालयतिर केन्द्रीत भएका छन् ।

 

  • २०८२ भदौ २४, मङ्गलबार १२:१६