काठमाडौँ । रास्वपा सांसद डा. तोषिमा कार्कीले सांसद पदबाट हट्ने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफू जेन जेडको पक्षमा रहेको र २०७९ सालमा निर्वाचित सांसद नरहेको घोषणा गरेकी हुन् ।