• २०८३ असार २५
  • 2026 July 09, Thursday

सिंहदरबारबाट यसरी हटाइँदै छ आगलागीबाट क्षतिग्रस्त सवारीसाधन

जेनजी आन्दोलनको क्रममा सिंहदरबार भित्रबाट आगलागीबाट क्षति पुगेका सवारीसाधन हटाउने कार्य सुरु गरिएको छ।
शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा आगलागीबाट क्षतिग्रस्त सवारीसाधन हटाउन सुरु गरिएको हो।
तस्बिरहरु: