जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर

पुरा पढ्नुहोस
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी

काठमाडाैं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो। राति १० बजेसम्मका लागि कर्फ्यू जारी भएको हाे । जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

पुरा पढ्नुहोस
जेन-जी काे प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल (तस्विरहरू)

भ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन्। यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्ने क्रममा ब्यारीकेड तोडेका हुन्। भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा

पुरा पढ्नुहोस
संसदभित्रै प्रवेश गरे जेन–जी, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर

पुरा पढ्नुहोस
रामहरि खतिवडाले लिए संसदीय सुनुवाइ समिति सभापतिको शपथ

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले शपथ लिएका छन्। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन्। शपथमा

पुरा पढ्नुहोस
बबरमहल–बानेश्वर सडकखण्ड अस्थायी रूपमा सवारीका लागि बन्द

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा

पुरा पढ्नुहोस
जेन जीको ऐतिहासिक विद्रोह: भ्रष्टाचारविरुद्धको नयाँ पुस्ताको निर्णायक हस्तक्षेप

नेपाल एउटा सुन्दर, गौरवपूर्ण र विविधताले भरिएको देश हो, जहाँ हिमाल, पहाड र तराईले भौगोलिक विशेषता दिएको छ भने संस्कृतिको विविधता, भाषाको बहुलता र धर्मको सहअस्तित्वले सामाजिक सौन्दर्य थपेको छ। गौतम बुद्ध, जनक, सीता,

पुरा पढ्नुहोस
तस्बिरमा हेर्नुहाेस् बानेश्वरतर्फ अघि बढेकाे जेन–जीको जुलुस

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा

पुरा पढ्नुहोस
नेपालका प्रमुख सहरहरूमा जेनजी पुस्ताको प्रदर्शन: एक ऐतिहासिक युवा आन्दोलन

नेपालका प्रमुख सहरहरूमा जेनजी पुस्ताले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र भ्रष्टाचारविरुद्ध व्यापक प्रदर्शन सुरु गरेका छन्। यस आन्दोलनको मुख्य उद्देश्य अभिव्यक्ति स्वतन्त्रता र पारदर्शिता सुनिश्चित गर्नु हो। काठमाडाैंकाे माइतीघर मण्डलामा बिहान ११ बजेदेखि

पुरा पढ्नुहोस
चार सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा

पुरा पढ्नुहोस