अर्थ
काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस पालिको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन,
पुरा पढ्नुहोसकाठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा आइपुगेको छ । कारोबारमा आएका २२९ कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ८ कम्पनीको सेयर मात्रै बढेको छ
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास
पुरा पढ्नुहोसकाठमाडाैं । नेपालको डिजिटल विकासमा उल्लेखनिय भूमिका निभाइरहेका दुई संस्था उपाय र इसेवाले हालै ब्यापारिक सहकार्य गर्ने सम्झौता गरेका छन् । अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एपमार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुने छ
पुरा पढ्नुहोसकाठमाडाैं । सुनको मूल्य आइतबार तोलामा ३ सय रुपैयाँ बढेर बजार मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला
पुरा पढ्नुहोसकाठमाडाैं । सरकारले दसैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि
पुरा पढ्नुहोसकाठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ । शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर
पुरा पढ्नुहोसकाठमाडौं । एनएमबी बैंकले विद्युतीय गाडी कर्जा उपलब्ध गराउने भएको छ । एनएमबी बैंकले ‘ग्रीन फाइनान्सिङ इनिसियटिभ’ अन्तर्गत विद्युतीय गाडी कर्जा उपलब्ध गराउने भएकाे हाे । २४ घण्टाभित्र कर्जा प्रवाह हुने पनि बैंकले जनाएकाे छ ।
पुरा पढ्नुहोसकाठमाडाैं । प्रस्तावित राष्ट्रिय गौरवको आयोजना १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् स्वदेशी र विदेशी दुवै ऋण लगानीमा निर्माण हुने भएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैङ्क तथा वित्तीय संस्थाले ५३ अर्ब
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल टेलिकमले शुक्रबारदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग
पुरा पढ्नुहोस