अर्थ
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको मूल्य १ लाख ४९ हजार ६ सय...
पूरा पढ्नुहाेस्काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल...
पूरा पढ्नुहाेस्काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.७० अङ्कले वृद्धि हुँदै २,७५६.३६ अङ्कमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक १.४६ प्रतिशतले बढेको हो । आज ३१६ कम्पनीका १ करोड ७१ लाख ४३ हजार ५८४...
पूरा पढ्नुहाेस्काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारबा लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ २३ पैसा...
पूरा पढ्नुहाेस्काठमाडौं । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार खुमलटार स्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर नव नियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण पछि सञ्चारकर्मी सँग...
पूरा पढ्नुहाेस्काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७...
पूरा पढ्नुहाेस्काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले मंगलबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ७०, रातो आलु ६५, सेतो आलु ५८,...
पूरा पढ्नुहाेस्काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार,आज अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको...
पूरा पढ्नुहाेस्बागलुङ । बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षले आफ्नै कर्मचारीमाथि गालीगलाैज तथा हातपात गरेका छन् । संस्थामा प्रबन्धककाे रुपमा काम गर्दै आइरहेका दिनेश पन्तमाथि संस्थाका अध्यक्ष अशाेक गोविन्द राजभण्डारी र उनका छाेरा निलेश राजभण्डारीले गालीगलाैज...
पूरा पढ्नुहाेस्काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आइतबारकोतुलनामा सोमबार यूरो, कुवेती दिनारलगायतको मूल्य घटेको छ ।त्यस्तै, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, स्वीडिस क्रोनर लगायतको...
पूरा पढ्नुहाेस्