अर्थ

‘नेपालको इच्छामात्रैले भारु ५०० माथिका नोट चलनचल्तीमा ल्याउन सकिँदैन’ – अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० भन्दा माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन्। अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रु. ५०० भन्दा ठुलो दरका

पुरा पढ्नुहोस
आज पनि विलासी करको विरोधमा सुनचाँदी व्यवसायी सडकमा

काठमाडौँ । सुन तथा हिरामा लगाइएको विलासी कर खारेजीको माग गर्दै व्यवसायीले शुक्रबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरू प्रदर्शनमा उत्रिएका

पुरा पढ्नुहोस
बैंक लाइसेन्सको समयसीमा सम्बन्धी गभर्नर पौडेलको प्रश्न

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकको लाइसेन्सको प्रकृतिबारे प्रश्न उठाएका छन् । बिहीबारको अर्थ समितिको बैठकमा बोल्दै पौडेलले बैंकको लाइसेन्सको पनि निश्चित अवधि तोकिनुपर्ने धारणा राखे । ‘धेरैजसो लाइसेन्सहरूको आयु हुन्छ तर

पुरा पढ्नुहोस
सुनको मूल्य तोलामा १ लाख ९२ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ।  अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल

पुरा पढ्नुहोस
ग्लोबल आईएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ बाट खुल्दै

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२, २०८२ देखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। यो योजना प्रारम्भमा १ अर्ब २० करोड रुपैयाँको कोष

पुरा पढ्नुहोस
राष्ट्र बैंकले ६० अर्बको तरलता खिच्ने निर्णय

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ६० अर्ब

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको सञ्चित कोष खाली, आर्थिक वर्ष नसकिनै भुक्तानी रोक्का

काठमाडौं। आर्थिक वर्ष सकिन १५ दिन बाँकी छँदै लुम्बिनी प्रदेश सरकारको सञ्चित कोष रित्तिएको छ। कोषमा रकम रित्तिएपछि प्रदेश लेखा नियन्त्रक कार्यालयले असार १५ गतेदेखि भुक्तानी रोकेको छ। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख

पुरा पढ्नुहोस
वीरगञ्ज भन्सार: चार खर्बको आयात, निर्यात मात्र ८७ अर्ब

काठमाडौं।  चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु. चार खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६

पुरा पढ्नुहोस
किसानलाई ३६ करोडभन्दा बढी मूल्यको रासायनिक मल वितरण

काठमाडौं। कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म रु ३६ करोड ३९ लाख ६३ हजारको रासायनिक मल बिक्री वितरण गरेको छ । कम्पनीका अनुसार हालसम्म रु १४ करोड ३० लाख

पुरा पढ्नुहोस
तोलामा २९०० रुपैयाँ घटेर सुनको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रवार

पुरा पढ्नुहोस