खेल

काभा यू–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीको बिदाई

काठमाडौं । नेपाल यू–२० पुरुष भलिबल टोलीलाई विदाई गरिएको छ । बुधबार श्रीलंकामा हुन लागेको पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको हो ।नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल

पुरा पढ्नुहोस
काठमाडौंसँग चितवनको पहिलो हार

काठमाडौं । एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभिएल) मा चितवन शक्तिले पहिलो हार बेहोरेको छ । चितवनले काठमाडौं स्पाइकर्ससँग ३–१ ले पराजय बेहोरेको हो ।राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा चितवनले पहिलो हार बेहोरेको हो

पुरा पढ्नुहोस
आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

काठमाडौं । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि

पुरा पढ्नुहोस
टी–२० श्रृंखला : नेपाल क्यानडासँग चार विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपाल घरेलु टिम क्यानडासँग चार विकेटले पराजित भएको छ । किंग सिटीमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । क्यानडाका लागि साद बिन जाफर ३३

पुरा पढ्नुहोस
टी–२० श्रृंखला : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

काठमाडौं । ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ । क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ । सिरिजको पहिलो

पुरा पढ्नुहोस
एनपिएल : टिम सुदूरपश्चिमको नाम र लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को सहभागी टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो घोषणा गरेको छ । सुदूरपश्चिमले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम सुदूरपश्चिम रोयल्स रहनेछ ।व्यवसायिक

पुरा पढ्नुहोस
ओमानविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । क्यानडामा भइरहेको त्रिपक्षीय टी–२० शृङ्खला अन्तरगत ओमानसँग भएको खेलमा नेपालले फराकिलो जित हात पारेको छ । क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो । नेपालको जितमा गुल्सन झाले अलराउण्ड

पुरा पढ्नुहोस
साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको हो । भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषी सिंह र

पुरा पढ्नुहोस
काठमाडौं वडा १६ बन्यो वडास्तरीय फुटसलको विजेता

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ ।लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोल अन्तरले

पुरा पढ्नुहोस
न्यू डाँफेलाई हराउँदै हाँडीखोला युथ क्लब सेमिफाइनलमा

काठमाडौ । साबिक विजेता न्यू डाँफे क्लबलाई हराउँदै मनहरी गाउँपालिकाको हाँडीखोला युथ क्लब हेटौंडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको क्वार्टरफाइनल

पुरा पढ्नुहोस