ब्रेकिंग न्युज

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया श्रीमती रामकुमारी खंगको आज बिहान आफ्नै घरमा

पुरा पढ्नुहोस
देशभर मनसुनको प्रभाव कमजोर, केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौँ — हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकोले देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली

पुरा पढ्नुहोस
‘४५ वर्षको पार्टी सदस्यता अनुभव, मलाई रोक्न मिल्दैन’ : विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी सदस्यताले लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने बताएकी छिन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन

पुरा पढ्नुहोस
नाउपामा मेरो हैसियत खाली नाम मात्रै हो : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफूलाई पार्टीमा भूमिकाविहीन बनाइएको बताएका छन् । भिडिओ सन्देश जारी गर्दै उनले आफू पार्टीको संरक्षक भए पनि कुनै भूमिकाविहीन बनाएर थन्काइएको बताएका हुन् । ‘सबै

पुरा पढ्नुहोस
विद्यादेवी भण्डारीको सार्वजनिक सम्बोधन: भोलि पत्रकार सम्मेलन हुँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरेकि छन। पूर्वराष्ट्रपति भण्डारीका निकट स्रोतले दिएको जानकारी अनुसार पत्रकार सम्मेलन शुक्रबार दिउँसो ३ बजे कार्की बैंक्वेटमा आयोजना हुनेछ। हालसम्म पत्रकार सम्मेलनको एजेण्डा सार्वजनिक गरिएको

पुरा पढ्नुहोस
प्रभु साहको चुनौती प्रधानमन्त्रीलाई: ‘राम नेपालमा जन्मिएका हुन् भने मोदीसँग वार्ता गर्नुस्’

काठमाडौं । आम जनता पार्टी (अजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्टन्टको लागि हावादारी कुरा गरिरहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले

पुरा पढ्नुहोस
कांग्रेसले अडान कायम राख्दा भूमिसम्बन्धी विधेयकमा अन्ततः झुक्यो एमाले

काठमाडौँ — लामो रस्साकस्सीपछि भूमिसम्बन्धी विधेयक अन्ततः प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पठाउने सहमति जुटेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबारको बैठकमा विधेयक समितिमा पठाउने प्रस्ताव

पुरा पढ्नुहोस
रिनेश घिमिरे आत्महत्या प्रकरणमा प्रेमिका प्रहरी नियन्त्रणमा

केही दिनअघि फेसबुकमा भावुक स्टाटस लेख्दै आत्महत्या गरेका रिनेश घिमिरेको घटनामा संलग्न भएको आशंकामा उनकी प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुर प्रहरीले दोलखा स्थायी घर भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी २५ वर्षीया युवतीलाई आत्महत्या

पुरा पढ्नुहोस
काठमाण्डु गोर्खाज नयाँ लोगो र रणनीतिसहित एनपीएल दोस्रो संस्करणमा

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाण्डु गोर्खाज टोली नयाँ पहिरन र रणनीतिसहित मैदानमा आएको छ। टोलीले आफ्नो नाम परिवर्तन गरी नयाँ लोगो पनि सार्वजनिक गरेको छ। नयाँ लोगोमा काठमाडौं उपत्यकाको संस्कृति

पुरा पढ्नुहोस
विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमन रोकेर एमालेले गलत गर्यो -प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा एमालेले लगाएको अवरोधलाई गलत भनेका छन्। बुधबार काठमाडौंमा एक कार्यक्रममा सहभागी हुँदै पत्रकारसँग कुराकानी गर्दै दाहालले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको उपाध्यक्ष

पुरा पढ्नुहोस