ब्रेकिंग न्युज

कुलिङ अफ पिरियडको छानबिन माग्दै तीन दलको बहिष्कार, राज्य व्यवस्था समितिको बैठक स्थगित

काठमाडौँ । संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडको प्रावधानमा विवाद र छानबिनको माग उठेपछि नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गर्ने अडान लिएका छन्। फलस्वरूप, मंगलबार

पुरा पढ्नुहोस
एमाले सांसद गिरीको आरोप : ‘कुलिङ पिरियडमा षड्यन्त्र, नैतिकताको आधारमा राजीनामा देऊ’

काठमाडौँ । निजामती विधेयकमा सांसदहरूले सर्वसम्मत मस्यौदामा उल्लेख दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधान प्रतिनिधिसभाबाट पारित हुँदा फरक परेपछि सांसदहरू आक्रोशित बनेका छन्। राज्य व्यवस्था समितिबाट पारित व्यवस्थालाई सभापति रामहरि खतिवडाले पेश गरेको प्रतिवेदनमा ‘कुलिङ पिरियड’

पुरा पढ्नुहोस
सभापति र सचिवको राजीनामा बिना समिति बैठक अवरुद्ध : सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा कुलिङ पिरियडमाथि भएको किर्तेमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र समितिका सचिवले राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै सांसद

पुरा पढ्नुहोस
श्रीवास्तवको शानदार शतक, भुटानका लागि ३५९ रनको विशाल लक्ष्य

काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी मेन्स यु-१६ अन्तर्गत आफ्नो चौथो खेलमा भुटानलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । सिलेगंर ट्रफ क्लबमा कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेपछि मैदानमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा

पुरा पढ्नुहोस
भिजिट भिसा ठगी काण्डमा डीपी अर्यालमाथि गम्भीर आरोप

काठमाडौँ । भिजिट भिसा ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी अर्याल) विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । आफूलाई सामाजिक अभियन्ताका रूपमा चिनाउँदै आएका युवराज सफलले अर्यालविरुद्ध

पुरा पढ्नुहोस
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराध मुद्दा, एक लाख जरिवाना वा पाँच वर्ष कैदको माग

साइबर ब्युरोमा दर्ता भएको उजुरीको आधारमा पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार परिवर्तित नामबाट परेको उजुरीको आधारमा पाठकमाथि मुद्दा दायर गरेको

पुरा पढ्नुहोस
गालीगलौज गर्नेहरूमाथि पालैपालो कारबाही गर्ने एलिनाको घोषणा, साइबर ब्यूरोमा उजुरी

गायिका एलिन चौहानले सामाजिक सञ्जालमा हुने गालीगलौज र अभद्र व्यवहारविरुद्ध कडा कदम चाल्दै त्यसलाई रोक्न अभियान सुरु गरेकी छन्। उक्त अभियानलाई प्राथमिकता दिँदै उनले आफैंले तय गरेका १० दिनका कार्यक्रमहरू स्थगित गरी प्रहरीको साइबर

पुरा पढ्नुहोस
विद्यालय शिक्षा विधेयकमा सहमति नजुटेपछि मन्त्रीले मागे थप समय

विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप समयको आवश्यकता भएको बताएका छन्। उनले विद्यालय शिक्षा विधेयक आजै पारित गर्नु उपयुक्त नहुने भन्दै संसद बैठकमा समय माग गरेका हुन्।

पुरा पढ्नुहोस
निर्वाचन आयोगले स्थगित गर्‍यो मतदाता नामावली दर्ता कार्य

काठमाडौं । आगामी कात्तिक १७ गते उपनिर्वाचत तोकिएसँगै मतदाता नामावली दर्ता कार्य स्थगित भएको छ । रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचन गर्ने आयोगले

पुरा पढ्नुहोस
रुपन्देही–३ उपनिर्वाचनको मिति सार्वजनिक

काठमाडौँ । रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ । का अनुसार रुपन्देही-३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो । राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।

पुरा पढ्नुहोस