• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

रुपन्देही–३ उपनिर्वाचनको मिति सार्वजनिक

काठमाडौँ । रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ । का अनुसार रुपन्देही-३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।