राजनीति

हवाई सेवा प्रमुखका लागि १५ वर्षे अनुभव अनिवार्य गर्न माग

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा व्यूरोक्रेसीलाई भन्दा प्राविधिक पक्षलाई हेर्नुपर्ने सांसदहरुले धारणा राखेका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई क्षेत्रको सुरक्षाका

पुरा पढ्नुहोस
हवाई सेवा विधेयकमा संशोधनकर्तासँग गहन छलफल

काठमाडौँ । प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल सुरु भएको छ । सिंहदरवारमा आज बसेको बैठकमा विधेयकमा संशोधन हालेका सांसदसँग छलफल गरिएको हो । बैठकमा

पुरा पढ्नुहोस
एकीकृत समाजवादी र वामदेवको पार्टीबीच औपचारिक एकता घोषणा

काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीच एकता घोषणा भएको छ। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा भएको हो। दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव

पुरा पढ्नुहोस
सय वर्षसम्म कम्युनिस्ट झण्डा बोकिरहन्छुः वामदेव गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले सय वर्षसम्म कम्युनिस्ट झण्डा बोकिरहने घोषणा गरेका छन्। शुक्रबार नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकता घोषणा समारोहमा बोल्दै उनले ७० वर्षदेखि उचालेको कम्युनिस्ट झण्डा अझै पनि

पुरा पढ्नुहोस
सर्वोच्चमा पुनरावेदन गर्दै सरकार: आलम प्रकरण फेरि न्यायालयमा

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई इँटा भट्टामा मानिसहरूलाई जिउँदै जलाएर मारेको मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने निर्णय गरेको छ । उच्च अदालत

पुरा पढ्नुहोस
राप्रपा टोली टंगालमा, सबै फाइल छानबिन गर्न अख्तियारमा मागपत्र

काठमाडौं । राप्रपाले सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार पुगेर ज्ञापनपत्र पेस गरेको छ। लिङ्देन नेतृत्वको टोलीले नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी,मुद्दाको सङ्ख्या र

पुरा पढ्नुहोस
नेपाल–चीन सम्बन्ध पुस्ता पुस्तासम्म कायम रहोस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबिचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे

पुरा पढ्नुहोस
पार्टीमा विधि र प्रणालीका लागि सघन संघर्ष गर्न आग्रह

काठमाडौँ। नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टीलाई आदेशबाट विधिमा चल्ने बनाउन सघन अन्तरसंघर्ष गर्न आह्वान गरेका छन् । बिहीबार रातिसम्म चलेको एमाले सचिवालय बैठकको निर्णयहरूप्रति संकेत गर्दै थापाले पार्टीभित्र व्यापक अन्तरसंघर्ष आवश्यक रहेको

पुरा पढ्नुहोस
‘चक्रपथ विस्तारको काम रोक्नु भए विकल्प सोच्नुपर्छ’– सांसद ज्वाला

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कलंकी-नारायणगोपाल चोक-कोटेश्वर चक्रपथ विस्तारको काम छिटो अगाडि बढाउन नसक्ने विकल्प खोज्नुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार सिंहदरवारमा बसेको संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसद ज्वालाले चिनियाँ कम्पनीले

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठकपछि दुई पोखरेलको ‘स्टाटस वार’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ती सार्वजनिक गरेका छन् । घुमाउरो पारामा ईश्वरले विद्या भण्डडारीलाई समर्थन गरेको र शंकरले केपी ओलीलाई

पुरा पढ्नुहोस