राजनीति

स्पेन भ्रमणबारे ‘मान्छे छाडेर आयो’ भन्ने भ्रामक प्रचार भयो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको बताएका छन्

पुरा पढ्नुहोस
कांग्रेस–एमालेले देश बदल्न सकेनन्, वैकल्पिक शक्तिको उदय निश्चित : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले दुई ठुला दल मिलेर सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि संस्थागत भ्रष्टाचार, बेरोजगारीलगायत जनताको समस्या हल गर्न नसकेको बताएका छन्। सरकारको

पुरा पढ्नुहोस
एमालेले विभागहरूकाे संयुक्त भेला आह्वान

काठमाडौँ । नेकपा (एमाले) ले पार्टी केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ ।  विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले आइतबार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेगरी भेला बोलाएको हो । भेलामा पार्टीका सबै केन्द्रीय

पुरा पढ्नुहोस
राप्रपामा झगडा, लिङ्देनविरुद्ध राणाको बैठक !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट हटाएपछि आन्तरिक विवाद चुलिएको छ। लिङ्देनको निर्णयप्रति असहमति जनाउँदै पार्टीभित्रको संस्थापनइतर समूह विरोधमा उत्रिएको हो। शनिबार टंगालस्थित महामन्त्री डा. धवलशमशेर राणाको सचिवालयमा

पुरा पढ्नुहोस
‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले छाड्यो पाठकलाई

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले फणिराज पाठकलाई छाडेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहाराका अनुसार, कागज गरेपछि उनलाई शुक्रबार साँझ परिवारको जिम्मा लगाइएको हो

पुरा पढ्नुहोस
पशुपति शमशेर जबरा नागरिक अभिनन्दन तथा जनसम्मानबाट सम्मानित

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य पशुपति शमशेर जबरा नागरिक अभिनन्दन तथा जनसम्मानबाट सम्मानित भएका छन् । काठमाडौंको प्रज्ञा भवनमा शुक्रबार विभिन्न संघ संस्थाहरुले विशेष समारोहकाबीच जबराको ८४ औं जन्मोत्सवको अवसरमा उनलाई सम्मान

पुरा पढ्नुहोस
देउवाले भने- ‘काँग्रेसमा देश र जनताका लागि समर्पित नेता र कार्यकर्ता पाउन चुनौतीपूर्ण’

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसमा देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल भएको बताएका छन् । बागलुङका संस्थापक नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३ औँ दिनको श्रद्धाञ्जली सभामा बोल्दै

पुरा पढ्नुहोस
सामाजिक विकास प्रमुखविरुद्ध अख्तियारको मुद्दा सर्वोच्च अदालतमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालयका प्रमुखविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । शुक्रबार सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहितका अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको

पुरा पढ्नुहोस
‘मानव सेवा आश्रमले सरकारको भूमिका निर्वाह गरिरहेको छ’ – प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवंगत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानव सेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण

पुरा पढ्नुहोस
एकै कार्यक्रमको मञ्चमा माधव नेपाल र रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री आज एउटै मञ्चमा देखिएको छ । अध्यक्ष नेपाललाई पताञ्जली जग्गा प्रकरणमा मुद्दा लागेपछि ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनको

पुरा पढ्नुहोस