विश्व

हमासका गाजा प्रमुख मोहम्मद सिनवारको शव फेला परेको इजरायली सेनाको दाबी

काठमाडौं ।  इजरायली रक्षा बल (आईडीएफ) ले हमासका गाजा प्रमुख मोहम्मद सिनवारको शव फेला परेको दाबी गरेको छ। आईडीएफका अनुसार सिनवारको शव गाजाको दक्षिणी क्षेत्रमा रहेको खान युनिसस्थित युरोपेली अस्पतालको तलको सुरुङबाट बरामद गरिएको

पुरा पढ्नुहोस
अमेरिकाले १२ देशका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगायो, आजदेखि लागू

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका मानिसहरूलाई अमेरिका आउन पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेश आजदेखि कार्यान्वयनमा आएको छ । प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया,

पुरा पढ्नुहोस
ट्रम्प–मस्क विवादपछि टेस्लाको शेयरमा १५० अर्ब डलरको गिरावट

वासिङ्टन । अमेरिकी कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा बिहीबार एकैदिन १४ प्रतिशतको भारी गिरावट आएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो गिरावटको कारण कम्पनीका प्रमुख इलन मस्क र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच सार्वजनिक

पुरा पढ्नुहोस
इजरायली सेनाको दाबी : गाजाबाट दुई बन्धकका शव फेला

काठमाडौं ।  इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्र खान युनिसबाट दुई अमेरिकी मूलका इजरायली नागरिकका शव बरामद गरेको जनाएको छ। सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलको किबुट्ज निर ओजमा हमासले गरेको आक्रमणका क्रममा ७०

पुरा पढ्नुहोस
कोरोनाको नयाँ लहर भारतभर, २७ राज्य प्रभावित, ४४ को मृत्यु

काठमाडौँ । भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्दो छ। पछिल्लो तथ्याङ्कअनुसार मंगलबार एकैदिन ३०० नयाँ संक्रमित फेला परेका छन्। तीमध्ये सबैभन्दा धेरै गुजरातमा १०८ र महाराष्ट्रमा ८६ केस पुष्टि भएका छन्। नयाँ संक्रमणसँगै देशभर सक्रिय

पुरा पढ्नुहोस
तनहुँ समाज जापानको अध्यक्षमा डा. भोजराज पन्त निर्वाचित

जापानमा रहेका तनहुँवासी नेपालीहरूको साझा संस्था, तनहुँ समाज जापानको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। आइतबार, जुन १, २०२५ मा टोकियोको ओकुवो स्टेशन नजिकै रहेको प्याराडाइज रेष्टुराँमा आयोजित अधिवेशनले डा. भोजराज पन्तको अध्यक्षतामा

पुरा पढ्नुहोस
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मानवताविरुद्धको मुद्दा सुरू

काठमाडौं।  बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धका अपराधका आरोपमा सुनुवाइ सुरु भएको छ। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले २०२४ को जुलाई र अगस्ट महिनामा भएको व्यापक जनविद्रोहका क्रममा प्रहरीद्वारा प्रदर्शनकारीमाथि गरिएको दमन र हत्या सम्बन्धी आरोपमा

पुरा पढ्नुहोस
गाजामा संयुक्त राष्ट्रसंघका खाद्य ट्रकहरू लुटिए, भागदौडमा २१ को मृत्यु

काठमाडौं। गाजामा भोकमरी चरम अवस्थामा पुगेका बेला सयौँ प्यालेस्टिनीहरूले संयुक्त राष्ट्रसंघ (यूएन)को खाद्य सहायता ट्रकहरू रोकेर जबरजस्ती खाद्य सामग्री लुटेका छन्। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) ले शनिबार जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख

पुरा पढ्नुहोस
इजरायली आक्रमणमा ९ सन्तान गुमाएका प्यालेस्टिनी डाक्टरको अन्तत : पीडादायक निधन

काठमाडौं।  इजरायली आक्रमणमा ९ सन्तान गुमाएका प्यालेस्टिनी चिकित्सकको निधन गाजामा इजरायली हवाई आक्रमणमा आफ्ना १० मध्ये ९ सन्तान गुमाएका एकजना प्यालेस्टिनी चिकित्सक हम्दी अल नाजारको निधन भएको छ। इजरायली आक्रमणमा गम्भीर घाइते भएका उनी केही

पुरा पढ्नुहोस
खाद्य संकटदेखि राजनीतिक संकटसम्म: जापानमा चामल अभावको असर

जापानमा हाल चामलको आपूर्ति संकट चुलिँदै गएको छ। देशको मुख्य खाद्यान्न चामलको मूल्य अघिल्लो वर्षको तुलनामा लगभग दोब्बर भएको जापान टाइम्सले जनाएको छ। सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अप्रिलमा चामलको मूल्य ९८.४ प्रतिशतले वृद्धि

पुरा पढ्नुहोस