विश्व
युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाई तीन पटकसम्म मार्ने प्रयास गरिएकाे छ । रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत
पुरा पढ्नुहोसपाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा रहेको खैबर पख्तुनख्वा प्रान्तको मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन्। दुई आतङ्ककारीले मस्जिद भित्र पस्ने
पुरा पढ्नुहोसरुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन् । ‘कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्,’ एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचार संस्थाले जनाएको छ । उक्त निकायका अनुसार
पुरा पढ्नुहोसरुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताएका छन् । उनले भनेका छन्– युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ । रसियाको
पुरा पढ्नुहोसएउटा विस्फोटपछि युक्रेनको तटनजिक एउटा मालवाहक पानीजहाज डुबेको छ । सो जहाजका मालिक रहेका इस्टोनियाका व्यक्तिले त्यसबारे जानकारी गराएका हुन् । विस्फोट कसरी भयो भन्नेबारे अहिलेसम्म थाहा हुन सकेको छैन । जहाजका मालिकले युक्रेनको स्थानीय राहत सेवाले
पुरा पढ्नुहोसरुसी सेनाले युक्रेन हमला जारी राखेको छ । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसले ‘सबै दिशाबाट हमला गरिरहेको’ बताएका छन् । आक्रमणका क्रममा युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा आगलागी गरिएकाे छ । युरोपकै सबैभन्दा ठूलो परमाणु
पुरा पढ्नुहोसरसियाले युक्रेनमा आक्रमण गर्दा नागरिकमाथि बमबारी गरेको आरोप लागेपछि सम्भावित युद्ध अपराधको अनुसन्धान सुरु भएको छ । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)का चिफ प्रोसेक्युटरले सम्भावित युद्ध अपराध, मानवता विरुद्धको अपराध र नरसंहारमा प्रमाण संकलन भइरहेको बताएको
पुरा पढ्नुहोसयुक्रेनको सेनाले नियमित रूपमा उसले रुसी फौजमाथि पुर्याएको क्षतिबारे जानकारी दिने गरेकाे छ । रुसी सेनाले लगातार महत्त्वपूर्ण सहरहरूमा सङ्घर्ष सघन पारिरहेको छ । तर युक्रेनी सेनाले दिएको पछिल्लो जानकारीमा झन्डै ९,००० रुसी सैनिक हताहत
पुरा पढ्नुहोसयुक्रेनमा बंगलादेशको एक पानीजहाजमा बिस्फोट भएको छ । ब्ल्याक सीमामा अवस्थित ओल्भिया बन्दरगाहमा रहेको कार्गो पानी जहाजमा बिहीबार बिस्फोट हुँदा एक जना इन्जिनियरको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएकाे छ । जहाजमा मिसाइल हानिएको थियो कि
पुरा पढ्नुहोसफ्रान्सले बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको छ । “रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध
पुरा पढ्नुहोस