विश्व

रुबी खानी निशानामा सेनाको आक्रमण, म्यान्मामा १३ को मृत्यु

याङ्गुन । म्यान्माको सेनाप्रति बफादार (जुन्टा) सरकारले विद्रोहीको कब्जामा रहेको रुबी खानी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी १३ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दा तथा सशस्त्र विपक्षी समूहका प्रवक्ताले बताएका छन् । सन् २०२१

पुरा पढ्नुहोस
अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा

काठमाडौँ । पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट सो विथ स्टिफन कोल्बर्ट’मा उनले अब क्यालिफोर्नियाको गभर्नर पदसहित कुनै पनि राजनीतिक पदका लागि उम्मेदवारी नदिने बताएकी हुन्। ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् । यही साउन २० देखि २३

पुरा पढ्नुहोस
ह्वाइट हाउस: अब ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने बेला भयो

वासिङ्टन डीसी । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छिन् । ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तान बिचको द्वन्द्वसहित ६ वटा द्वन्द्वहरू समाप्त गरेको भन्दै  लेभिटले

पुरा पढ्नुहोस
इजरायली हमलामा ३० भन्दा बढी प्यालेस्टिनीको मृत्यु

रफाह । इजरायलले गरेको गोलाबारीमा उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरूको मृत्यु भएको छ । गाजामा हमासको नागरिक रक्षा एजेन्सीका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार यो गोलीबारीमा ३०० भन्दा बढी व्यक्ति घाइते

पुरा पढ्नुहोस
रूससँगको सम्बन्धका कारण ट्रम्पले भारतमाथि २५% कर र ‘जरिवाना’ लगाउने चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन् । साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरेका छन् । ट्रम्पले

पुरा पढ्नुहोस
रसिया भुकम्पः इतिहासकै छैठौं ठूलो भूकम्प

रसियाको कम्चाट्का क्षेत्रमा सन् २०२५ मा गएको ८.८ परिमाणको भूकम्प पछिल्ला १२५ वर्ष यता मापन गरिएका भूकम्पहरूमध्ये छैठौं सबैभन्दा शक्तिशाली भएको पुष्टि भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् १९००

पुरा पढ्नुहोस
रसियामा गएको शक्तिशाली भूकम्प असरः कोलम्बियामा सुनामीको डर

रसियाको कम्चाट्का नजिकै गएको शक्तिशाली भूकम्पपछि कोलम्बियाले आफ्ना तटीय क्षेत्रहरूमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। कोलम्बियाको चोको र नारिनो विभागहरूमा सुनामी सतर्कता जारी गरिएको छ भने काउका र काउका उपत्यका क्षेत्रमा पनि

पुरा पढ्नुहोस
रूसमा ८.७ म्याग्निच्यूडको भूकम्प: सुनामीको खतरा

मस्को । रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ । अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा उक्त

पुरा पढ्नुहोस
युद्धविराम तोडेको कम्बोडियामाथि थाई सेनाको आरोप

कक। थाइल्यान्डको सेनाले मङ्गलबार कम्बोडियामाथि युद्धविराम भंग गरी झडप जारी राखेको आरोप लगाएको छ । कम्बोडियामाथि घण्टौँ लामो युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै थाई सेनाले लडाइँ अन्त्य गर्ने सम्झौताका बाबजुद झडप जारी रहेको बताएको

पुरा पढ्नुहोस