विश्व

भूमरीले तहसनहस पारेकाे एउटा सानाे सहर (तस्बिरमा)

काठमाडाैं । अमेरिकामा शुक्रबार आएको एउटा भूमरीमा परी मिसिसिपी राज्यको एउटा सानो सहर नै तहसनहस भएको छ । द न्युयोर्क टाइम्सका अनुसार मिसिसिपी र अलाबामा राज्यमा आएको उक्त भूमरीमा परी कम्तीमा २६ जना मानिसले ज्यान

पुरा पढ्नुहोस
होन्डुरसले ताेड्याे ताइवानसँगको कूटनीतिक सम्बन्ध

काठमाडौं । मध्य अमेरिकी देश होन्डुरसले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गरी ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो । होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए ।

पुरा पढ्नुहोस
अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

काठमाडाैं । अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ । मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए)

पुरा पढ्नुहोस
मलाई जेल हालेर तर्साउन सक्दैनन् : राहुल गान्धी

काठमाडाैं । भारतको कंग्रेस आईका नेता राहुल गान्धीले आफूलाई सांसद बन्नबाट अयोग्य बनाएर वा जेल हालेर तर्साउन नसक्ने बताएका छन् । लोकसभाबाट सांसद पद खारेज भएपछि शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कसैले पनि तर्साउन

पुरा पढ्नुहोस
फ्रान्समा निवृत्तिभरण सुधारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन, बेलायती राजाकाे भ्रमण स्थगित

काठमाडाैं । राष्ट्रपति इम्यानुल म्याक्रोले अघि सारेकाे निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ । अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिए । राष्ट्रपतिले म्याक्रोले अघि

पुरा पढ्नुहोस
राहुल गान्धी लोकसभा सदस्य हुन अयोग्य भएको घोषणा

काठमाडाैं । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ । लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएका गान्धीलाई शुक्रबार

पुरा पढ्नुहोस
के हाे राहुल गान्धिविरुद्धकाे मुद्दा ? किन सुनाइयाे दुई वर्षकाे जेल सजाय ?

काठमाडाैं । भारतीय कांग्रेस आईका नेता राहुल गान्धीलाई गुजरातको सुरत अदालतले २ वर्ष जेल सजाय सुनाएको छ । चार वर्ष पुरानो मनाहानीसम्बन्धी मुद्दामा गान्धीलाई जेल सजाय सुनाइएको हो । सुरत अदालतको यो फैसलाले भारतीय राजनीतिमा

पुरा पढ्नुहोस
आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडाैं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ को यो घटनामा राहुल गान्धी दोषी ठहर भएका छन् । यद्यपि अदालतले फैसला सुनाएपछि उनलाई

पुरा पढ्नुहोस
नेपालकाे सीमानजिक ठूलीगाडमा बसले किचेर ५ जनाको मृत्यु

कञ्चनपुर । सीमावर्ती भारतीय बजार टनकपुरनजिक ठूलीगाडमा बिहीबार बसले किचेर ५ जनाको मृत्यु भएको छ । यस्तै, ८ जना घाइते भएका छन् । दुर्घटनाको पूर्ण विवरण आएको छैन । प्राप्त जानकारीअनुसार बसले सडकमा भएका यात्रुहरुलाई किचेको

पुरा पढ्नुहोस
युद्ध अन्त्यका निम्ति चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन : अमेरिका

काठमाडाैं । संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ । मङ्गलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ

पुरा पढ्नुहोस