विश्व
काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला पारेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । सोमबार साँझ काबुल शहरको प्रहरी जिल्ला (पीडी) ३ को एक घरबाट हतियारको भण्डार फेला परेको हो । त्यहाँबाट प्रहरीले तीन मेसिनगन,
पुरा पढ्नुहोसफिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् । १ सय २२ जना बिरामी परेका छन् । तटीय गाउँ तेलले ढाकेको छ । प्रान्तीय गभर्नर हुमरलिटो
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकामा धमाधम एकपछि अर्काे बैंक बन्द भएकाे छ । देशकै ठूलो मध्येको एक सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि नियामक निकायले न्युयोर्क आधारित सिग्नेचर बैंक पनि बन्द गराएका हुन् । अमेरिकाको ट्रेजरी, फेडरल
पुरा पढ्नुहोसकाठमाडाैं । उत्तरी जर्मनीको ह्याम्बर्गस्थित एक चर्चमा भएको बन्दुक आक्रमणमा परी कैयौं मानिसको मृत्यु भएको छ। ‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ । घटना कुन उद्देश्यले घटाइएको हो भन्नेबारे
पुरा पढ्नुहोसकाठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी)
पुरा पढ्नुहोसकाठमाडौं । टर्की- सिरिया भूकम्पबाट प्रभावितलाई कतारले सहयोग गरेको छ । भूकम्पमा प्रभावित २०२२ को विश्वकपका प्रशंसकहरूलाई बस्न प्रयोग हुने ४ सय अस्थायी घरहरू पठाएको अलजजिराले उल्लेख गरेको छ । विनाशकारी भूकम्पबाट प्रभावित कतारले टर्की-सिरियाका नागरिकहरूलाई
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकाको न्यूयोर्कबाट दिल्ली आइरहेको अमेरिकी एयरलाइन्सको जहाजभित्र एक यात्रीले अर्का यात्रीमाथि पिशाव फेरिदिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पीटीआईका अनुसार पिशाव फेरिदिने ती यात्रु अमेरिकी युनिभर्सिटीमा पढ्ने विद्यार्थी हुन् । उनी मदिरा
पुरा पढ्नुहोसकाठमाडौं । १० वर्षदेखि पोर्चुगलमा बसोबास गरिरहेका पर्वत कुश्माका केशव प्रसाद बास्तोलाले ‘रुस–युक्रेन युद्ध रोक्न माग गरी’ विश्वका शक्तिशाली राष्ट्रप्रमुखलाई निरन्तर पत्राचार गरिरहेका छन् । पत्रमा उनले रुस युक्रेन युद्धको प्रभावका कारण विश्वका गरिब जनसमुदायको
पुरा पढ्नुहोसकाठमाडाैं । रूसको राजधानी मस्को नजिकैको क्षेत्रमा एउटा ड्रोन दुर्घटनामा परेर खसेको छ । युक्रेनले आक्रमण प्रयासका लागि गन्तव्य खोजिरहेका बेला यो ड्रोन दुर्घटनामा परेको अनुमान गरिएको छ । तर रूसी भूमिभित्र आक्रमणलाई लिएर युक्रेनले कुनै
पुरा पढ्नुहोसकाठमाडाैं । ग्रिसमा मंगलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल
पुरा पढ्नुहोस