विश्व

भारतीय व्यवसायी अडानीले गुमाए तीन दिनमा ६५ अर्ब डलर

काठमाडौं । भारतीय व्यवसायी गौतम अडानीले तीन दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । अडानी समूहका कम्पनीको शेयर मूल्य घटेपछि उनको सम्पत्ति घटेको हो । टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टका अनुसार पछिल्लो तीन दिन

पुरा पढ्नुहोस
पाकिस्तानको मस्जिद हमलामा परी मृत्यु हुनेको सङ्ख्या ८७ पुग्यो

काठमाडौं । पाकिस्तानको पेशावारमा हिजो भएको आत्मघाती बम हमलामा परी मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको छ। प्रहरीलाई लक्षित गरी एक मस्जिदमा भएको विस्फोटमा २० जना प्रहरीको ज्यान गएको छ । प्रहरीको शवलाई पाकिस्तानी झण्डा ओढाएर

पुरा पढ्नुहोस
भ्रष्टाचार सूचकांकमा नेपाल ११० औं स्थानमा

काठमाडौं । भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार भएको छ । सन् २०२१ मा भन्दा सन् २०२२ मा नेपालको भ्रष्टाचारमा कम भएको हो । तर व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जनाएको छ

पुरा पढ्नुहोस
पाकिस्तानको एउटा मस्जिदमा बम विस्फोट हुँदा २८ जनाको मृत्यु, १ सय ५० भन्दा बढी घाइते

काठमाडौं । पाकिस्तानको एउटा मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा पनि २८ जनाको मृत्यु भएको छ । पाकिस्तानको पेशावरमा मस्जिद भित्र भएको उक्त बम विस्पोटमा परि १५० भन्दा धेरै मानिस घाइते भएका छन् । उद्धारको काम जारी

पुरा पढ्नुहोस
बेलायती प्रधानमन्त्रीद्वारा पार्टी अध्यक्ष बर्खास्त

लन्डन : बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आइतबार सत्तारुढ कन्जरभेटिभ पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गरेका छन्। कर मामिलाको अनुसन्धानपछि अध्यक्ष जाहावीलाई दोषी देखिएपछि मन्त्री पदको पदीय मर्यादाको ‘गम्भीर उल्लंघन’ गरेको भन्दै सरकारबाट बर्खास्त गरिएको

पुरा पढ्नुहोस
प्रहरीको गोली लागेर ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु

काठमाडौं । प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा दासमाथि एक प्रहरीले गोली हानेका थिए । गोली लागेलगत्तै उनलाई हवाई

पुरा पढ्नुहोस
भारतीय वायुसेनाको विमान दुर्घटनाहुदाँ एक पाइलटको ज्यान गयो

काठमाडौं । मध्यप्रदेशको मुरैना जिल्लामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको जनाएको छ । मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो । घटनास्थलबाट दुई लडाकु विमानको भग्नावशेष

पुरा पढ्नुहोस
काठमाडौंमा ‘भारत-नेपाल स्टार्टअप कनेक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं । भारत र नेपालका ‘स्टार्टअप’हरूलाई एक ठाँउमा ल्याउन काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा मंगलबार ‘भारत-नेपाल स्टार्टअप कनेक्ट’को आयोजना गरेको छ । भारत र नेपालका स्टार्टअपहरु बीच सम्पर्क बिस्तार गर्ने

पुरा पढ्नुहोस
प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्न अन्तर्राष्ट्रिय सेमिनार सञ्चालन

काठमाडौं । प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणबारे ज्ञान आदानप्रदान सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी

पुरा पढ्नुहोस
भारतीय राजदूतावासद्धारा ५ किमि लामो दौड प्रतियोगिता सम्पन्न

काठमाडौं । भारतीय राजदूतावासले पशुपति मन्दिर परिसरमा ५ किमि लामो दौडको कार्यक्रम सम्पन्न गरेको छ । वातावरण मैत्री लाईफ स्टाइल फर इन्भाइरोमेन्टाको अवधारणालाई प्रवर्धन गर्ने उद्देश्यले “आजादीका अमृत महोत्सव” अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको

पुरा पढ्नुहोस