समाज

घरभित्रै वृद्धा मृत फेला

काठमाडौ। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन् ।६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । मंगलबार राति ११ः४५ बजे घरमा

पुरा पढ्नुहोस
आज आमाको मुख हेर्ने दिन, मातातीर्थ मन्दिरमा भव्य मेला

काठमाडौं । आज (बुधबार) मातातीर्थ औंसी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ । आमाप्रति श्रद्धाभाव

पुरा पढ्नुहोस
आज यी पाँच प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं । बुधबार पनि काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत

पुरा पढ्नुहोस
रुखले थिचेर एकको मृत्यु

काठमाडौ। जुम्लाको कनकासुन्दरीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ। मंगलबार कनकासुन्दरी –१ न्यारीघाट बस्ने ३२ वर्षीय चन्दलाल कठायत रुख काट्न जंगलमा पुगेका थिए । सो क्रममा काटिसकेको रुखको मुडा गुडेर टाउकोमा लाग्दा बिहान

पुरा पढ्नुहोस
त्रिविमा मापदण्ड विपरीत नियुक्ति नहुने उपकुलपतिको दाबी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले अब विश्वविद्यालयको डीन, सहायक डीन तथा क्याम्पस प्रमुख सबै राजनीतिक आधार नभइ प्रतिस्पर्धाबाट मापदण्ड अनुसार नै नियुक्त गर्ने बताएका छन् ।त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको

पुरा पढ्नुहोस
काठमाडौं महानगरले झिलिमिली बत्तीको प्रभावबारे अध्ययन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सजावटका लागि सडकलगायतका विभिन्न स्थानमा राखिएका बत्तीको जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनका कोणबाट अध्ययन गर्ने भएको छ । मंगलबार महानगर उप–प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले सडकलगायतका स्थानमा सजावटका

पुरा पढ्नुहोस
सरकारी अस्पतालको आँखा छलेर अन्यत्र काम गर्ने स्वास्थ्यकर्मी निगरानीमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालयमा समयमै हाजिर नहुने र सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय मातहतका अस्पताल तथा

पुरा पढ्नुहोस
सीप मेलामा मोवाइल रिपेयरिङ्को अत्याधिक माग, १० विधामा तालीम जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सीप सिकेर स्वदेशमा काम गर्छु, नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न आवश्यक रहेको बताएकी छिन् । मंगलबार विहान सुरु भएका कक्षा, तालिम

पुरा पढ्नुहोस
‘सहकारीमा लेखा समितिको भूमिका कमजोर, सुक्ष्म निगरानी भएन’

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहेको बताएका छन्

पुरा पढ्नुहोस
अमेरिकामा प्रथम विद्वत् धर्मसभा

काठमार्डौ । विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिको आयोजनामा ओम सेन्टर दिव्यधाम ओहायोमा ऐतिहासिक प्रथम विद्वत् धर्मसभा सम्पन्न गरेको छ ।उक्त धर्म सभामा वासुदेवशरणजी महाराज, स्वामी केशावाचार्यजी, स्वामी दामोदराचार्यजी, स्वामी श्रीकृष्ण प्रपन्नजी

पुरा पढ्नुहोस