समाज

टेकु दोभान क्षेत्रका १३ सम्पदाको पुनर्निर्माण

भूकम्पले क्षतिग्रस्त बनाएका काठमाडौंको थापाथली–टेकु दोभान क्षेत्रमा नदी किनारमा रहेका १३ वटा सम्पदाको पुननिर्माण भएको छ । एसियन बैंकको ऋण सहायतामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजनाअन्तर्गत भूकम्पले क्षतिग्रस्त सम्पदाहरूको

पुरा पढ्नुहोस
४३ जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन

पुरा पढ्नुहोस
ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन माग

काठमाडौं । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग,वृति विकास महाशाखाले एक सूचना जारी गर्दे जनपद प्रहरीतर्फ ठूलो संख्यामा

पुरा पढ्नुहोस
कुहिने र नकुहिने फोहोर संकलन गर्न बिन राख्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेका कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । जसका लागि महानगरले एक हजार ९ सय ५० सेट फोहोर संकलन बिन राख्न लागेको छ ।

पुरा पढ्नुहोस
१० वर्षीया बालिकाको ब्रेन ट्यूमरको सफल शल्यक्रिया

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका एक ऋषिदेव परिवारकी १० वर्षीया बालिकाको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा जटिल मानिएको ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ । बालिकालाई दुई महिनादेखि उपचारकालागि नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको आकस्मिक

पुरा पढ्नुहोस
जाजारकोटमा अमेरिकाको १३ लाख ७० हजार डलर सहयोग

काठमाडौं । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछिको पुर्नउत्थानका लागि अमेरिकी सरकारले युएसएआईडीमार्फत १३ लाख ७० हजार डलर सहयोगको घोषणा गरेको छ । गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३ लाख ७० हजार

पुरा पढ्नुहोस
सन्दीपका पक्षमा नाराबाजी : नेपाली क्रिकेटमाथि प्रश्न

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट खेल भइरहँदा कीर्तिपुरको टीयू क्रिकेट मैदानमा दर्शकले काठमाडौं जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घट्नामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन् । क्यानडाविरुद्ध टस जितेर

पुरा पढ्नुहोस
सञ्जालमार्फत् अपराध : ७ महिनामा १३ हजारभन्दा धेरै उजुरी

काठमाडौं । प्रविधिको पहुँच र इन्टरनेटको विस्तारले गाउँ–गाउँसम्म सामाजिक सञ्जालका माध्यमहरू सर्वसाधारणको दैनिकी बनेका छन् । सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ । तर सञ्जालको प्रयोग र प्रभाव जसरी बढेको छ, त्यसैगरी

पुरा पढ्नुहोस
अदालतको आदेशपछि छुटे अरुण चौधरी

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी बुधबार थुनामुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार चौधरीसहित अन्य दुई

पुरा पढ्नुहोस
प्रहरी ट्राफिकले कारबाहीबाटै उठायो ८० करोड

काठमाडौं । देशभर सवारी चेकजाँच र ट्राफिक नियममा कारबाही गरेर मात्रै प्रहरीले करिब ८० करोड रुपैयाँ राजस्व उठाएको छ । चालु आर्थिक वर्षको हालसम्मको अर्थात् साउनदेखि पुस मसान्तसम्मको अवधिमा देशभरबाट ट्राफिक कारबाही गरेर ७९

पुरा पढ्नुहोस