समाज

भीरबाट खसेर इन्द्रावती खोलाले बगाउँदा ठूली आमा र छोराको मृत्यु

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ कोइरालटारको भीरबाट खसेर इन्द्रावती खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । साेमबार दिउँसो माइत जाने क्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीय गोमा धिताल

पुरा पढ्नुहोस
इटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ रिलायसमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल रहेका छन् ।

पुरा पढ्नुहोस
भक्तपुर सल्लाघारीका पुराना र कमजाेर रुख काट्न थलियाे

भक्तपुर । भक्तपुर सल्लाघारी क्षेत्रमा रहेकाे रुखहरू काट्न थालिएको छ । पुरानाे र कमजाेर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू साेमबारदेखि काट्न सुरु भएको हो । भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार

पुरा पढ्नुहोस
अछाममा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

अछाम । तुर्माखाँद गाउँपालिका–२ भुलु बस्ने अम्मर बिष्टको घर गएराति पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिष्टको भाइ २६ वर्षीय वीरेन्द्र बिष्टसहित तीन जना रहेका छन् । पहिरोले घर पुरिएको भन्ने खबर

पुरा पढ्नुहोस
पर्सामा चार वर्षीया बालिकाको सामूहिक बलात्करपछि हत्या

पर्सा । पर्सामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । उनलाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले शनिबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान

पुरा पढ्नुहोस
वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

बारा । बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई इलाका

पुरा पढ्नुहोस
ललितपुरमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु, जीप चालक फरार

ललितपुर । ललितपुरको बालकुमारी खरीबोटमा साेमबार बिहान जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भइ ललितपुरकै झम्सिखेल बस्ने २३

पुरा पढ्नुहोस
पाल्पामा बस दुर्घटना, कम्तीमा ६ जनाकाे मृत्यु

काठमाडौं । पाल्पामा आइतबार साँझ बस दुर्घटनामा भएको छ । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटनामा परेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी कम्तीमा

पुरा पढ्नुहोस
कोरोनाका कारण थप दुई जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको

पुरा पढ्नुहोस
भक्तपुर दुर्घटना : मृतक एक जनाको पहिचान खुल्याे

भक्तपुर । भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीनजनामध्ये एकजनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका- २ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् । आइतबार दिउँंसो सवा

पुरा पढ्नुहोस