स्वास्थ्य

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

काठमाडौं । हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मंगलबार प्रकाशित गरेको रिपोर्ट अनुसार हेपाटाइटिसले ज्यान गुमाउनको संख्या हरेक वर्ष...

पूरा पढ्नुहाेस्
व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव [भिडियो सहित]

काठमाडौं । सामान्य अभ्यास र आपतकालीन चिकित्सा अन्तर्राष्ट्रिय सम्मेलन २०२४ आजबाट ललितपुरमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गरेका उप-प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सकको संख्या बढाएर व्यवस्थित...

पूरा पढ्नुहाेस्
बाग्लुङका चन्द्र खत्री अष्ट्रेलियाको अस्पतालमा, जीवन रक्षा गर्न अपील

काठमाडौँ । हाल अष्ट्रेलियामा रहेका चन्द्रबहादुर खत्री (राजन केसी)को जीवन रक्षाको लागि उनको परिवारले आर्थिक सहयोगको याचना गरेको छ । अष्ट्रेलियाको रोयल डार्विन अस्पतालमा भर्ना भएका बाग्लुङ नगरपालिका–१३ पैयुँटारका खत्री क्यान्सरबाट पीडित छन् । उनलाई...

पूरा पढ्नुहाेस्
जैविक विषादीको व्यवस्थापन र प्रयोग फाइदाजनक छ : मन्त्री शाह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्ने बताएकी छिन् । सोमबार जैविक विषादीको व्यवस्थापन र प्रयोग सम्बन्धी कार्यशालाको उद्घाटन समारोहमा उनले...

पूरा पढ्नुहाेस्
के तपाईंले रातमा खाना खानुहुुन्न ? यस्तो समस्या पर्न सक्छ !

काठमाडौं । के तपाई साँझको समयमा खाना खानुहुन्न । अब त्यसो नगर्नुहोस् यस्तो बानीलाई परिवर्तन गर्न जरुरी छ । धेरै मानिसहरुले राति नखाई सुत्दा तौल घट्छ भन्ने गर्छन तर त्यसले तौल घट्नुको साटो स्वास्थ्यमा असर...

पूरा पढ्नुहाेस्
कोशी अस्पतालमा हातको पाताको जटिल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा दुर्लभ र जटिल किसिमको देब्रे हातको पाताको शल्यक्रिया गरिएको छ । कोशी अस्पतालमा मोरङको ग्रामथान वडा नम्बर ४ मोतीपुरका बुधेकुमार सरदारको देब्रेहातको फिरपाताको शल्यक्रिया गरिएको हो । रुखबाट लडेर सरदारको देब्रे...

पूरा पढ्नुहाेस्
सुडालमा स्वास्थ्य शिविर : ७३२ लिए उपचार र परामर्श सेवा

काठमाडौं । चाँगुनारायण नगरपालिका–८ सुडालमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट सात सयभन्दा धेरैले उपचार र स्वास्थ्य परामर्श सेवा लिएका छन् । भक्तपुर विकास सहयोग संघको सहयोगमा थाकलमठ स्थित सरस्वती माविमा भएको निःशुल्क आँखा तथा दन्त स्वास्थ्य...

पूरा पढ्नुहाेस्
संकटमा वैद्यखाना : औषधि उत्पादन र व्यापार दुवै घट्यो

काठमाडौं । देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना उत्पादन र व्यापार दुवै घटेपछि संकटमा परेको छ । वि.सं. २०५२ देखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा...

पूरा पढ्नुहाेस्
काठमाडौंमा प्लाष्टिक फूलको प्रयोगमा कडाइ

काठमाडौं । ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रयोगमा निषेध गरेको काठमाडौं महानगरपालिकाले त्यसको अनुगमन गर्न थालेको छ । सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी आएपछि महानगरपालिकाले त्यसको निगरानी बढाएको हो । महानगर प्रहरीले...

पूरा पढ्नुहाेस्
रुसले क्यान्सरको भ्याक्सिन चाँडै सार्वजनिक गर्ने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । परिक्षणको चरणमा रहेको र उनीहरु सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई छ । सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा...

पूरा पढ्नुहाेस्